सत्तारुढ दलमै असन्तुष्टि ?

de-15062017114547-1000x0असार २, २०७४ , निर्वाचन आयोगका असहमतिका बाबजुद प्रदेश नम्बर २ को चुनाव आगामी आसोज २ गते गर्ने सरकारको निर्णयप्रति सत्तारुढ दलबीच नै असन्तुष्टि उत्पन्न भएको  छ ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको मिति परिवर्तन गर्ने सरकारको निर्णय गलत भएको बताए । उनले भने, ‘यस निर्णयले जनतामा आशंका जन्माएको छ सरकारप्रति अविश्वास उब्जाएको छ ।अर्का नेता डा. शेखर कोइरालाले निर्वाचन सार्ने सहमतिले समस्या नसुल्झने धारण राखेका छन् । उनले भने, ‘असोज २ गतेचाहिँ निर्वाचन हुन्छ भन्ने के ग्यारेन्टी छ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी