संसारकै १० रोमान्टिक शहर, (फोटो सहित)

काठमाडौं । संसारका सबैभन्दा रोमान्टिक र भ्रमण गर्न योग्य शहर मध्ये नम्बर १ मा परेको छ पेरिस, फ्रांस । अनलाइन डेटिंग वेबसाइट ‘वीलवडेट्सडटकम’का अनुसार पेरिस विश्वमा नै रोमान्टिक शहरको सुचीको शीर्ष स्थानमा परेको हो । ‘वीलवडेट्सडटकम’ले हालै गरेको सर्वेक्षण अनुसार विश्वभरबाट बढी डेटीगं गर्ने युवा युवतीको रोजाइका आधारमा सिडनी, ऑस्ट्रेलियालाई दोश्रो स्थानमा राखिएको छ । त्यस्तै वेनिस, इटली तेश्रो तथा क्योटो, जापान चौथो स्थानमा छन् ।

ब्रूजेस, बेल्जियम पाँचौ, ब्यूनोस एयर्स, अर्जेंटीना छैठौँ तथा बुडापेस्ट, हंगरी सातौँ स्थानमा परेका छन् । त्यस्तै आठौँ स्थानमा ड्यूबरोवनिक, क्रोटिया परेको छ भने नवौँ स्थानमा फ्लोरेंस, इटली छ भने उत्कृष्ट शहरको अन्तिम १० मा प्रेग, चेक रिपब्लिक परेको ‘वीलवडेट्सडटकम’ले जनाएको छ । एजेन्सीको सहयोगमा

 1. पेरिस, फ्रांसperis
2. सिडनी, ऑस्ट्रेलियाaustraliya
3. वेनिस, इटलीitali
4. क्योटो, जापानjapan
5. ब्रूजेस, बेल्जियमbeljiyam
6. ब्यूनोस एयर्स, अर्जेंटीनाarjentina
7. बुडापेस्ट, हंगरीhangeri
8. ड्यूबरोवनिक, क्रोटियाcrotiya
9. फ्लोरेंस, इटलीflores itali
10. प्रेग, चेक रिपब्लिchek ripablik

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,