संसारकै पहिलो सेक्स विद्यालय जहाँ विद्यार्थीलाई प्रेमको पाठ पढाइन्छ

एजेन्सी, ५ असार । अष्ट्रियाको भियनामा संसारकै पहिलो सेक्स विद्यालय खोलिएको छ । विद्यालयले आफ्ना विद्यार्थीलाई असल र राम्रा प्रेमी बन्न सिकाउने दावी गरेको छ । तर, विद्यालयमा भर्ना हुनको लागि विद्यार्थीलाई ठूलो रकम तिर्नुपर्ने हुन्छ ।

उक्त विद्यालयमा प्रत्येक वर्ष एक विद्यार्थी बराबर १४०० पाउण्ड अर्थात्  १ लाख ७२ हजार ५ सय नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्वीडेनमा जन्मिएकी उक्त सेक्स विद्यालयकी प्रधानाध्यापक यल्वा मारिया थम्पसनका अनुसार १६ वर्षभन्दा ज्यादा उमेरका कुनैपनि विद्यार्थीले त्यहा भर्नाका लागि आवदेन दिन सक्छन् ।

उनी आफ्नो विद्यालय संसारकै पहिलो विद्यालय भएको बताउँछिन् जसले विद्यार्थीहरुलाई असल प्रेमी बनाउन सिकाइन्छ । उनले आफ्नो विद्यालयमा सिद्धान्तलाई भन्दा पनि व्यवहारिक शिक्षामा बढी ध्यान दिने गरिन्छ । सम्पूर्ण छात्रा छात्रलाई होस्टलमा एकै स्थानमा राखिन्छ ताकि उनीहरु सबै कार्य एकै ठाउँमा गर्न सकुन् ।

थम्पसन बताउँछिन् कि उनको विद्यालयमा यौन क्रियाको उपयुक्त आसन, प्रेम स्पर्श, शारीरिक विशेषता यि सबै कुराको व्यवहारिक ज्ञान दिइने गरिन्छ । कोर्स सकिएपछि विद्यार्थीलाई प्रमाणपत्र पनि दिइन्छ ।

विद्यालयको प्रधानध्यापक थम्पसन उनको कला प्रदर्शनको लागि प्रख्यात छिन् । उनले एक प्रदर्शनीमा नग्न महिलाको विभिन्न मुद्राको पुत्ला बनाएकी थिइन् । विद्यालय कि प्रवक्ता मेलोडी कर्शले विद्यालय पुरै तरिकाबाट सफल हुने विश्वास रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि