संसद बैठक अझै अनिश्चित

काठमाडौं, १० जेठ । । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्ने भएपछि मंगलबार बस्न नसकेको बैठक सभामुख ओनसरी घर्तीमगरले आज १२ बजेका लागि बोलाएपनि सुरु हुन सकेको छैन ।BICC

मंगलबार संसद सचिवालयले सूचना टाँस गरेर बुधबार ११ बजेका लागि संसद बैठक बस्ने जानकारी दिएको थियो । चुनावको बीचमा सरकार परिवर्तन नपाइने र तराईमा थपिएका स्थानीय तहको संख्या खारेजीको माग एमालेले गरेको छ ।

हिजो एमालेकै विरोधका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा रोकिएको थियो । प्रधानमन्त्री दाहालले संसदमा विशेष सम्बोधन गरी राजीनामा घोषणा गर्ने कार्यक्रम रहेको थियो ।

यसैबीच बुधबारका लागि प्रधानमन्त्रीले बोलाएको शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका