२९ चैत, काठमाडौं । व्यवस्थापिका संसद्को सबैभन्दा लामो अधिवेशन अहिले चलिरहेको छ । चालू बर्खे अधिवेशनमा १२६ वटा बैठक बसिसकेको छ । अझै कति बैठक बस्ने हो रु टुंगो छैन ।
२१ वैशाख २०७३ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अधिवेशन बोलाएको थियो । तर, सोही अधिवेशनका क्रममा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भयो । कांग्रेस–माओवादी गठबन्धनको सरकारले झन्डै एक वर्षदेखि बर्खे अधिवेशन अन्त्य गर्न चाहेको छैन ।
संसद्कै इतिहासमा चालू अधिवेशन सबैभन्दा लामो बनेको संसद् सचिवालयका कर्मचारीहरु बताउँछन् । संसद् सचिवालयका सहप्रवक्ता डिल्लीराम रिज्यालले सरकारले अधिवेशन अन्त्य गर्ने कुनै योजना नल्याएको कारण लम्बिरहेको जानकारी दिए । संसद्को बैठक आह्वान गर्ने र अन्त्य गर्ने अधिकार सरकारसँग रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।