July 13, 2020

संसदीय समितिको निर्देशन सरकारलाई , एकतर्फी  भारतले बनाएका  बाँध भक्ताउ 

असार २९, काठमाडौं।  सोमबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एकिकृत बस्ति बनाउन, राहत रकम वृद्धि गर्न र भारतले एकतर्फी बनाएका बाँधहरु भत्काउन निर्देशन दिएको छ।

 विपद्को दिर्घकालिन समाधान खोज्नका लागि एकीकृत वस्ति निर्माण गर्नुपर्ने, भारतले सडकको नाममा बनाएका बाँधहरुले तराई डुबानमा पर्ने हुँदा पानी निकासका लागि पहल गर्न र बाढी पहिरोमा परेकाहरुको राहत रकममा बृद्धि गर्न सरकारलाई निर्देशन दिएको समिति सदस्यले सांसद लक्ष्मी चौधरी जानकारी दिइन्।

‘सीमानामा भारतद्वारा बनाइएको सडक, बाँध र तटबन्ध तत्काल हटाउनका लागि कूटनीतिक पहल गर्न समितिले सरकारलाई निर्देशन दिएको छ’, चौधरीले भनिन्, ‘तराईका जिल्ला डुबानमा पर्नुको कारण भारतले एकतर्फी बनाएका बाँध, सडक, तटबन्ध नै हुन्। यही निश्कर्ष समितिले निकाल्यो र सरकारलाई निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा