February 27, 2017

संविधान संसोधन विधेयक संसोधनका लागि सरकार भित्रकै सांसदको बिद्रोह: १५ प्रस्ताव दर्ता

1-8-e1488123354177-205x15417006139_1228788887169005_1290941747_n-e1488123437954-205x154

फागुन १६ |  

 काठमाडौं  – सरकारले गत मंसिर १४ गते ब्यवस्थापिका संसदमा दर्ता गराएको नेपालको संविधान संसोधनको विधेयकमाथि संसोधन गर्नका लागि संसद सचिवालयमा सांसदहरुका १५ निवेदन दर्ता भएको छ ।

३ दिन अघि संविधान संसोधन विधेयकमाथि संसोधन प्रस्ताव गर्न सांसदहरुलाई ७२ घण्टाको समय दिइएको थियो । सोही अनुसार सत्ताघटक तथा सत्ताबाहिर रहेका विभिन्न दल तथा सांसदहरुले संविधान संसोधन बिधेयक संसोधन गर्न प्रस्ताव दर्ता गराएका हुन् ।
संसद सचिवालयमा साँझ ६ बजेसम्म १५ वटा संसोधन प्रस्ताव दर्ता भएको छ । यसमा सत्ताघटक कांग्रेस तथा माओबादी केन्द्रका सांसदहरुले समेत विधेयक संसोधनको प्रस्ताव गरेका छन् । एमाले सहित ८ दलले भने विधेयक संसोधनको प्रस्ताव प्रक्रियामा भाग लिएन ।

संसोधन प्रस्ताव दर्ता गर्नु अघि विभिन्न दलको संसदीय दलको बैठक बसेको थियो । सोही बैठक अनुसार उनीहरुदलले संसोधन प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने