२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार भएको बताएका छन् । यसले संविधान कार्यान्वयन सहज बनाउँदै तीनै तहको निर्वाचन सम्पन्न गर्न सहज हुने उनको विश्वास छ ।
रिपोर्टस क्लब नेपालको १९ औ बाषिर्कोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार पारेको बताए । मधेसी मोर्चा, प्रमुख प्रतिपक्षी दल एमाले तथा सबै पक्षसँग पटक पटक गरेका छलफल र वार्तामा आधारित भएर संशोधन विधेयक तयार पारेको भन्दै उनले यो राष्ट्रिय एकताको पक्षको दस्तावेज हुने दाबी गरे ।
संविधान सर्वस्वीकार्यको दायरा फराकिलो पार्ने आफ्नो प्रतिवद्धता पुरा गर्न अर्को संशोधन विधेयक तयार पारेको उनले बताए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने