November 25, 2017

श्रीमती , ज्वाई र छाेरा मिलेर श्रीमानकाे हत्या

मंसिर ९,रंगेली : माेरङकाे सुर्नवर्सि नगरपालिका ५ स्थित टकुवामा मंसिर २ गते श्रीमती बर्ष ४० कि लाल मणि साह, बर्ष ३५ का ज्वाई श्याम देव साह, र छाेरा नाम परिवर्तन कैनु साह तिनै जना मिलेरे शुक्रबार राति १२ बजे घरमा झैझगडा सुरु भयाे । तिनै जना मिलेर बर्ष ५५ का बैका साह लाई कुटपिट गरेका थिए ।

केही समय पछि बैका मृत्युु भए पछि उनिहरुले बैका साहका दाजु लखिचन्द साहकाे गाुवाली घरमा लगेर गहुँको भुष्साले मृतक बैका साहलाई छाेपेर खारेका थिए । ३ गते शनिबार बिहान लखिचन्दका घर परिवारले गुवालीमा मरेको मान्छे देख्ने बितिकै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना थहा पाउन साथ उक्त स्थानमा पुगेर अनुसन्धान सुरु गरेर घरमा रहेकि श्रीमती, छाेरा ,र ज्वाईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेका छन ।

भने अरुकाे पनि हात हुनसक्ने भन्दै अरुकाे पनि खाेजि कार्य भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख संन्जिव बाबू खड्काले बताए ।यत छिमेकी हरु भन्छन बैका साह लाई बिगत एक बर्ष अगाडि भरतकाे मुख्य बजारमा लगेर समेत छाडेर अाएका थिए । तर उनी पुन अाफ्नाे घरमा अएर ज्यालादारी रुपमा काम गर्दे अाएका थिए ।

उन लाई मार्न बिगत असाेज महिनामा उनकाे खुट्टामा पेट्रोल समेत खन्याएर अागाे लग्याै तर बैका साह नजिकैको पाेखरिमा हाम फालेर उनी बाँच्न सफल भएकाे स्थानीय हरु बताउछन। तर अन्तत उनलाई मंसिर ३ गते राति बैका साह लाई मारेरै छाडे । अहिले उनि हरु तिनै जना लाई ईलाका प्रहरी कार्यलय रंगेली काे नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेकाे र उनिहरु बिरुद्ध ज्यान मार्ने उध्याेग मा मुद्दा दर्ता गरि थप अनुसन्धान भैरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ