श्रद्धा कपुरबारे तपाईलाई यी कुराहरु थाहा नहुन सक्छ

shraddha

एजेन्सी–फिल्म ‘आशिकी २’ पछि श्रद्धाको बलिउडमा यसरी डिमाण्ड बढ्यो कि त्यसपछि उनलाई पछि फर्केर हेर्ने अवस्था आएन ।

फिल्मी क्षेत्रमा लामो समय योगदान दिएका भिलेन तथा कमेडियन शक्ति कपुरकी छोरी श्रद्धा बलिउडमा एकपछि अर्को हिट फिल्म दिने अभिनेत्रीमा पर्छिन् । यिनै अभिनेत्रीका ७ वटा रोचक पक्षहरु यस्ता रहेका छन् ।

श्रद्धालाई चिया पिउन मनपर्छ । तर, पछिल्ला दिनहरुमा उनलाई ग्रीन टि मनपर्न थालेको छ ।

टेक्नोलोजीलाई लिएर श्रद्धा एकदम क्रेजी रहेकी छिन् । त्यसै कारण पनि श्रद्धा धेरै जसो समय टेक्नोलोजीसँग बिताउने गर्छिन् ।  श्रद्धा कपुरलाई फोनमा कुरा गरिरहन मनपर्छ । उनी एसएमस भन्दा पनि फोनमा कुरा गर्न बढी रचाउँछिन् ।

श्रद्धालाई पेन्टिङ किन्न धेरै मनपर्छ । उनले पेन्टिङको कलेक्सन नै गरेर राखेकी छिन् ।

श्रद्धाको समुन्द्रको दृश्यहरु खुब मनपर्छ । यसै कारण पनि उनी समुन्द्रको दृश्यहरु देखिने ठाउँमा बस्ने गर्छिन् । जब विहान हुन्छ तब उनलाई समुन्द्रको दृश्यहरु मनमोहक लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं