शरिरको कुन कुन अंगमा हुन्छ उत्तेजना ?

mmmmmएजेन्सी । स्त्री पुरुषको सम्बन्धमा शारिरिकताको स्थान निक्कै महत्वपूर्ण छ । प्रेमको चर्चा शारिरिकतामा पुगेर टुङ्गिन्छ । यदि तपाइँले स्त्री पुरुषको उत्तेजना केवल ओंठ, स्तन वा गुप्ताङ्गमा मात्र हुन्छ भन्ने ठान्नु भएको छ भने तपाइँ भ्रममा हुनुहुन्छ ।

कुन कुन अंगमा हुन्छ उत्तेजना ?

कामोत्तेजक अंग शरीरका ती भाग हुन् जहाँ तपाइँले उत्तेजना महसुस गर्न सक्नु हुन्छ । शरीरको सबैभन्दा संवेदनशील एवं कामोत्तेजक अंग स्वभाविक रुपमै जनेन्द्रीय हो तर शरीरमा यो मात्र यस्तो भाग भने होइन । खासमा शरीरका धेरै अंग उत्तेजनाको समयमा संवेदनशील बन्छन् र उत्तेजनाको प्रतिक्रिया दिन्छन् । यस्ता अंगहरुले शारीरिक सुख मात्र होइन यौन क्रिडाका लागि तयार समेत पार्छन् ।

शरीरका सबैभन्दा उत्तेजक अंग लिङ्ग, योनी, ओंठ, जिव्रो, नितम्ब, स्तन, कान, गर्दन र नाभि मानिन्छ ।

त्यस्तै परेला, अण्डकोष, नितम्बको भाग, घुँडाको पछाडीको भाग समेत संवेदनशील र यौनिक क्रिडाका लागि उत्तेजक मानिन्छ ।

मान्छे अनुसार फरक सबै ब्यक्तिमा एकनाशको उत्तेजना हुँदैन । किन मानव शरीर नयाँ भूमि जस्तो भएको विशेषज्ञहरु बताउँछन् । तर अधिकाँशका कामोत्तेजना हुने अंगहरु समान जस्तै हुन्छन् । तर तिनमा हुने उत्तेजनाको मात्रा भने फरक फरक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको