वेष्ट इन्डिजका ड्वेन स्मिथले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं : स्टार क्रिकेटर खेलाडी वेष्ट इन्डिजका ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको हो । ३६ वर्षीय स्मिथले आफू नेपाल आउन आतुर रहेको बताएका छन । उनले भने, सुरुआतमै नमस्ते नेपाल भन्दै सम्पूर्ण नेपाली समर्थहरुलाई सम्बोधन गरेका थिए । 

“मैले भैरहावा ग्लाडियर्टबाट खल्नेछु । नेपाल र नेपालको सुन्दरताबारे धेरै बुझेको छु त्यसैले म नेपाल जान आतुर छु,” उनले भनेका छन् ।

भैरहवाका कप्तान सरद भेषावकरले लामो समयसम्म वेष्ट इन्डिज र आइपिएल क्रीकेरको पावर हाउसको रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति