विश्वका १५ महिला राजनेताको सूचीमा राष्ट्रपति भण्डारी पनि

58f01fb04b33ea6ffa092cc0c35fe826-750x505काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राष्ट्रप्रमुख महिलाको सूचीमा पर्न सफल भएकी छन्।

विश्वचर्चित समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) बाट अन्तरराष्ट्रिय महिला दिवसमा सार्वजनिक विवरणमा जर्मन चान्सलर एङ्गेला मार्केल, बेलायतकी प्रधानमन्त्री तेरेसा मे, नर्वेकी प्रधानमन्त्री इर्ना सेल्बर्ग, बं‌गलादेशकी प्रधानमन्त्री शेख हसिनासहित राष्ट्रपति भण्डारी पनि परेकी हुन् ।

 अमेरिकाबाट सुरु महिला अधिकारको संघर्षसँग जोडिएको महिला दिवस विश्वभरि बुधबार विश्वभर एकसाथ मनाइँदैछ। नेपालमा पनि महिलासम्बन्धी संघ संस्था र सरकारी कार्यालय यो दिवस मनाइरहेका छन् ।

भण्डारी गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति हुन् । पहिलो राष्ट्रपति डा. रामवरण यादव थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने