विवेकशील र साझा पार्टी एक हुने

१० साउन, काठमाडौ । विवेकशील नेपाली पार्टी र साझा पार्टी बिच  पार्टी एकता हुने भएको छ ।

rabindra-mishra-ujwal-thapaउज्वल थापा नेतृत्वको विवेकशील दल र रबिन्द्र मिश्र नेतृत्वको साझा पार्टीले भोलि दिउँसो साढे १ बजे काठमाडौको एक पार्टी प्यालेसमा संयुक्त पत्रकार सम्मेलन गरि पार्टी एकीकरण घोषणा गर्न लागेका हुन् ।

स्थानीय तहको चुनावमा यी दुई दलबिच तालमेल हुने चर्चा चले पनि हुन सकेको थिएन । एजेण्डा र बिचार मिल्ने भन्दै रबिन्द्र मिश्रले विकेकशीललाई एकताका लागि आह्वान गर्दै आएका थिए ।

लामो समयको पत्रकारिता पेशा त्यागेर पद्धति र संस्कार बदल्ने भन्दै राजनीतिमा होमिएका मिश्रले पार्टी एकतामा सघाउने सम्बद्धलाई फेसबुकमार्फत धन्यवाद दिएका छन् । स्थानीय तहको पहिलो चरणको चुनावमा दुबै पार्टीका उमेद्बारले काठमाडौं महानगरपालिकामा राम्रो मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी