विद्युतिय मेसिनबाट एउटा शव जलाउँदा कम्तिमा पनि एक घण्टा लाग्ने

bidut-ghat

काठमाडौं । काठमाडौंको पशुपतिस्थित आर्यघाटमा दाउराबाट शव जलाउँदा प्रदुषण बढेको र महंगो हुने भन्दै २०७२ माघबाट पशुपती क्षेत्र विकास कोषले विद्युतबाट शव जलाउने प्रविधि भित्र्यायो ।

दाउाराले जलाउँदा भन्दा सस्तो र छिटो हुने भएकाले मानिसहरु विद्युतिय शव तत्कालको लागि २ वटा मेसिनबाट शव जलाइए पनि अहिले एउटाबाट मात्रै जलाइँदै आएको छ ।
यहि कारण विद्युतीय मेसिनमा शव जलाउनैका लागि शवदहन गृहमा घन्टौ लाइन बस्नुपरेको छ । यस बिषयमा हाम्रा दर्शकले हामीलाई निरन्तर गुनासो गरेपछि हाम्रो टिम बुधबार शवदहन गृहमा पुगेको थियो ।

हामीले किन एउटा मेसिनबाट मात्रै शव जलाउने गरेको भनी गृह प्रशासकीय अधिकृत कुमार थापा मगरलाई सोध्यौँ ।

उनले मेसिन तात्न र सेलाउन ७ आठ घण्टा लाग्ने र हरेक महिना मर्मत गर्नुपर्ने भएकाले दुवै मेसिन एक–एक महिना पालो गरेर चलाउने गरेको बताए ।

एउटा शव जल्न कम्तीमा पनि एक घण्टा लाग्ने भएकाले कहिलेकाहिँ विद्युतीय मेसिनमा अहिले दैनिक १२ वटासम्म शव जल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत