विद्यार्थीलाई देश र जनताका निम्ति प्रस्तुत हुन आग्रह– प्रधानमन्त्री प्रचण्ड

k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú g]skf -dfcf]jfbL s]Gb|_ sfe|] lhNnfåf/f z'qmaf/ sfe|]knf~rf]ssf] sfdL8fF8fdf cfof]hgf u/]sf] ;lxb ;Ktfx tyf hg;ef sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k]df nfdf, /f;;, w'lnv]n
k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú g]skf -dfcf]jfbL s]Gb|_ sfe|] lhNnfåf/f z’qmaf/ sfe|]knf~rf]ssf] sfdL8fF8fdf cfof]hgf u/]sf] ;lxb ;Ktfx tyf hg;ef sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M k]df nfdf, /f;;, w’lnv]n

विराटनगर, २२ फागुन । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सो विश्वविद्यालयद्वारा आयोजित समारोहमा आठ हजार ७६४ उपाधि प्राप्त गरेका विद्यार्थीलाई दीक्षित गर्नुभयो । सोमध्ये कला, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका स्नातकोत्तर गरेका एक हजार ५०६ जना र सात हजार २५८ जना स्नातक तहका विद्यार्थीलाई दीक्षित गर्नुका साथै सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विभिन्न सङ्कायका विद्यार्र्थीलाई पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मानित गर्नुभयो ।

 सो अवसरमा प्रधानमन्त्री एवम् कुलपति प्रचण्डले दीक्षित हुनुभएका विद्यार्थीलाई देश, जनता र आफ्नो भविष्यको निम्ति जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभयो । राष्ट्र समुन्नत, समृद्ध, एकताबद्ध र स्वाधीन रहिरह्यो भने विश्वको कुनै पनि कुनामा नेपालीको सीमा चौडा हुने र गौरवान्वित महसुस गर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मुलुक गरिब रहेको अवस्थामा हेप्ने र हीनभावनाबाट ग्रसित हुने अवस्था आउँछ, तसर्थ मुलुकको विकासमा एकजुट भएर लाग्नु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने