नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले विगत ३ वर्षमा आर्जित नाफाबाट ८१ अर्ब २८ करोड रुपैयाँ लाभाशं लगेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन् ।
आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ मा करीब ९७ वटा कम्पनीले यसरी लाभाशं रकम लैजान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए ।
केन्द्रीय बैंकको तथ्याकंअनुसार यी ३ वर्षमा सबैभन्दा बढी लाभाशं निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको प्यारेन्ट कम्पनी एमएस रेनोल्ड होल्डिङ्सले लगेको छ ।
रेनोल्ड होल्डिङ्सले यस अवधिमा करिब ४४ अर्ब ४० करोड लगिसेको छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण