वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्यस्थिति चिन्ताजनक


२९ असोज,काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य स्थितिमा थप समस्या देखिएको छ।

इमाडोलस्थित किष्ट मेडिकल ककेज शिक्षण अस्पतालमा उपचार गराईरहनुभएको जोशीको स्वास्थ्य स्थिति स्थिर रहेपनी चिन्ताजनक रहेको अस्पतालले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

२३ दिनदेखी अस्पताल भर्ना हुनुभएका जोशीको छातीमा निमोनियाको संक्रमण र पिसाबको संक्रमणनियन्त्रणका लागि दिईएको एन्टिबायोटिक्सको कोर्स जारी छ भने सघन उपचार कक्षमा उपचार भइरहेको छ ।                     

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा