२९ कार्तिक,काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स को ग्राहक संख्या ७ लाख पुगेको छ।
कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद समेत दिएको छ। ग्राहक संख्या ७ लाख पुगेसंगै कम्पनीले ‘कनेक्टिङ एभ्रिवन, एभ्रिवेर,अल द टाइम’ नारा साकार भएको जानकारी पनि दिएको छ ।
यो वर्षभित्र ३० हजार स्थानमा निःशुल्क वाइफाई उपलब्ध गराउने योजना तय गरेको वर्ल्डलिंकले हालसम्म १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराइरहेको छ ।
देशभरमा ७३ वटा जिल्लामा आफ्नो सेवा विस्तार कार्य सञ्चालन गरिरहेको यस कम्पनीको ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य रहेको छ । वर्ल्डलिंक नेपाली ईन्टरनेट जगतको सबैभन्दा विश्वासिलो र भरपर्दो कम्पनी हो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।