२ भदौ, काठमाडौं – वनको रक्षा गर्ने सिलसिलामा ज्यान गुमाएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई आज रु २९ लाख ७० हजार हस्तान्तरण गरिएको छ ।
वन विभाग र जिल्ला वन कार्यालयबाट सङ्कलित रकम शाहीकी धर्मपत्नी प्रतिमालाई विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले हस्तान्तरण गरे ।
जाजरकोटका शाहीको ताप्लेजुङको सामुदायिक वनमा काम गर्ने क्रममा गत पुस १७ गते अज्ञात व्यक्तिले हत्या गरेको थियो ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी