May 17, 2020

लकडाउन १५ दिन थप्ने मन्त्रिपरिषदको निर्णय

 

 

२०७७ जेठ ४ गते २०:२४,काठमाडौं । सरकारले १५ दिन लकडाउन थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १५ दिन थपेर जेठ २० गतेसम्म गर्ने निर्णय गरेको हो  ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन नै कोरोनाको रोकथामको लागि प्रभावकारी उपाए भएको निष्कर्ष निकाल्दै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको थियो ।

सरकारले यसअघि गरेको निर्णय अनुसार लकडाउनको समय सोमबार (भोली) राति १२ बजे सकिने छ । पहिलो पटक चैत्रमा कोरोनाको दोस्रो संक्रमित देखिएसँगै चैत्र ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।

हालसम्म कोरोनाका २९५ संक्रमित रहेका छन् । यस्तै, ३६ जना उपचारपछि निको भएर घर गएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित