April 16, 2020

लकडाउन खुकुलो पार्ने जर्मन चान्सलर मर्केलको घोषणा

विस्तारै कोरोना भाइरसको प्रकोपमा कमी आउन थालेपछि जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने निर्णय गरेकी छन् । कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि उनले लकडाउन गर्ने घोषणा गरेकी थिइन् ।

लकडाउन खुकुलो बनाइ पनि केही नियमहरु पालान गर्नुपर्ने उनले बताएकी छन् । सामाजिक दूरी कायम राख्नुपर्ने, माक्स लगानुपर्ने लगायत विभिन्न नियमहरु भने पालना गर्नुपर्ने उनले बताएकी छन् ।

आउने हप्तादेखि केही स्टोरहरु समेत खोलिने उनले जानकारी दिएकी छन् ।

मे ४ देखि विद्यालयको पठनपाठन पनि सुरु हुने बताइएको छ । तर, केही अधिकारीहरुले भने लकडाउन सहज गर्दा पाएको उलब्धि पनि गुम्न सक्ने खतरा उत्तिकै भएको बताएका छन् ।

पछिल्लो रिपोर्ट अनुसार जर्मनीमा हालसम्म कोरोना भाइरसका कारण ३ हजार ८०४ जनाको ज्यान गइसकेको छ । त्यस्तै एक लाख २७ हजार ५८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी