रोल्पामा बम विस्फोट; अमरसिंह पुन लक्षित

रोल्पा,  ३० कात्तिक । सिँचाई राज्यमन्त्री एवं काँग्रेसका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम विस्फोट भएको छ ।

बिहीबार करिब साढे बाह्र बजे सुवर्णवती गाउँपालिका वडा नं १ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पुनलाई लक्षित गरी बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

त्यहाँ उनी चुनावी कार्यक्रमका लागि पुगेका थिए । प्रहरीका अनुसार बम विस्फोट भए पनि त्यसले कुनैपनि क्षति गरेको  छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल