रेखाको “पलाँस” हलमा

rekha-thapa काठमाडौं – नायिका रेखा थापा स्टारर ‘पलाँस’ फिल्म देशभर प्रदर्शनमा छ । नगरबधुको चुनौतीपूर्ण चरित्रमा अभिनय गरेकी रेखालाई फिल्ममा कामेश्वर चौरासिया र अयुब केसीले साथ दिएका छन् ।

यसअघि ‘रेशम फिलिली’ मा हरियाको भूमिकामा जमेका कामेश्वर ‘पलाँस’ मा पनि जबरजस्त देखिएको फिल्म हेरेपछिका दर्शकले बताएका छन् । त्यसो त फिल्मको सुरुवाती व्यापारमा रेखाको स्टारडमले उल्लेख्य असर देखाउन सकेको छैन । जबकि फिल्मले सोलो रिलिज पाएको हो ।

कृषा चौलागाईंको निर्माणमा सुभास कोइरालाको निर्देशन रहेको फिल्मले बिहीबार नै राजधानीको क्युज सिनेमामा प्रिमियरसमेत गरेको थियो । प्रिमियरमा फिल्मका निर्देशक कोइरालाबाहेक सबै युनिटको उपस्थिति थियो । निर्देशक कोइरालाले फिल्मको जिम्मेवारी सबै नसकिदिएको भन्दै निर्मात्री कृषा असन्तुष्ट थिइन् । फिल्मको केही छायांकनदेखि सम्पादन सबै कृषाले आफ्नै पहलमा सकाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल

‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

भदौ २४, काठमाडौं : चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा

ओस्कारमा उत्कृष्ट फिल्मका लागि १९१७ र प्यारासाइटको भिडन्त

काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक

निभ्यो फिल्म क्षेत्रको आशाको दियो

  काठमाडौं ।  हृदयघातका कारण निधन भएका स्वर्गीय केशव भट्टराईको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको