रुपन्देही र कपिलबस्तुमा बन्दको प्रभाव सामान्य

buddhachock_banadaकाठमाडौं । मधेशी मोर्चाले आह्वान गरेको बन्दले रुपन्देही र कपिलबस्तुको जनजीवन सामान्य प्रभावित बनेको छ । सप्तरीमा सोमबार भएको गोली काण्डको विरोधमा मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दले यी दुई जिल्लामा सामान्य प्रभाव पारेको हो ।
कपिलबस्तुको अञ्चलपुर, लुम्बिनी गेट र देवकोटाचोकमा फाट्टफुट्ट प्रदर्शनकारी रहेकोले सो क्षेत्रमा सवारी न्यून मात्रामा चलेको छ । जसकाकारण, प्रहरीले सो क्षेत्रबाट चल्ने सवारीलाई भित्रीबाटो हुँदै डाईभर्सन गरेको छ । भित्री बाटोमा भने निर्वाध रुपमा सवारी चलिरहेको भैरहवाबाट स्थानीय पत्रकारले जानकारी दिए ।
उनका अनुसार यी तीन चोकबाहेक अन्यत्र निर्वाध रुपमा सवारी चलिरहेको छ भने शिक्षणसंस्थाहरु बन्द गरिएको छ । सामान्य पसलहरु भने निर्वाध सञ्चालनमा आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ