१९ असार, रुपन्देही । रुपन्देहीको मर्चवारी गाउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा केशवनन्द बानियाँ ३४०५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानप्रसाद मिश्राले २१६६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा सुनिता कलवारले २०५४ मत प्राप्त गरी विजयी भएकी छिन् ।
उनको निकटतम प्रतिद्वन्द्वी सिरीकान्ती बराईले १८३९ मत प्राप्त गरेकी छिन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।