रियल मड्रिड हार्नबाट जोगियो

एजेन्सी, १२ भदाै – स्पेनिस लिग ला लिगामा रियल मड्रिड भ्यालेनसियासँग हार्नबाट जोगिएको छ । आइतबार राति भएको खेल दुईदुई गोलको बराबरीमा सकिएको हो ।

draw

खेलमा अग्रता रियलले मार्को एसिन्सियोको गोलमार्फत बनाएको थियो । तर, भ्यालेनसियाले खेलको १७ औ मिनेटमा बराबरी गोल फर्काए । भ्यालेनसियाका लागि कार्लोस सोलरले गोल गरे ।

खेलको ७७ औ मिनेटमा जेफ्रीले गोल गर्दै भ्यालेसियालाई अग्रता दिलाए । तर, कमव्याक गर्न माहिर रियलका लागि मार्को एसिन्सियोले ८३ औ मिनेटमा बराबरी गोल फर्काए । यो बराबरीसँगै रियल अंक तालिकामा बार्साभन्दा दुई अंकले पछि परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति