१५ असोज,काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सरोज सिं डंगोल सहित ३०० भन्दा बढी नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन।
नेता डङ्गोल संगै राष्ट्रिय सहकारी बैंकका संचालक रामहरी बजगाईं सहकारी आन्दोलनका अग्रणी व्यक्तित्वहरू रुपेश तिमल्सिना, राजेन्द्र घिमिरेले पनि एमाले प्रवेश गरेका छन । त्यस्तै माओवादी नेताहरू बाबुराजा बज्राचार्य, अमिर शाक्य लगाएत माओवादी केन्द्र र कांग्रेसबाट ३०० भन्दा बढी नेता कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका हुन।
आज एमाले मुख्यालयमा आयोजित एक कार्यक्रमको बिच एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनिरुलाई अविर माला लगाएर नेकपा (एमाले) मा स्वागत गर्नुभएको थियो । निर्वाचन नजिकिंदै जांदा विभिन्न पार्टी र समुहहरु परित्याग गरेर एमाले एमाले प्रवेश गर्नेहरूको घुइँचो लाग्न थालेको छ।
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक
चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा
खिमलाल देवकोटा २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल