राष्ट्रिय युवा संघको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)हुने


पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर।
राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको छ।भक्तपुर नगरको सांस्कृतिक प्रबर्धन र संरक्षणका लागि संघले कार्यक्रमको आयोजना गरेको हो।
भाद्र २ गते बिहिवार दिउँसो १ बजे महाकाली,ब्यासि मा जम्मा भइ नगर परिक्रमा गरि पुनःमहाकाली पिठ,ब्यासिमै पुगि समापन हुने राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका अध्यक्ष एवं केन्द्रिय अनुशासन आयोगको सचिब पुष्पराज बस्नेतले बताउनु भएको छ।              कार्यक्रममा सहभागी बाट न्युनतम रु,२०० उठाईने छ।सो रकम कार्यक्रम ब्यवस्थापनको लागि खर्च गरिने छ।कसैले मध्यपान गरेको थाहा पायमा कार्यक्रममा सहभागी नगराउने राष्ट्रिय युवा संघ नेपाल,भक्तपुरका उपाध्यक्ष एबं युथ फोर्स विभाग प्रमुख रबिन थापाको भनाई अहेको छ। गाईजात्रा (घिन्टाङ-घिसि) भक्तपुर नगरको सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको जात्रा हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न