January 8, 2020

राष्ट्रियसभा निर्वाचनमा ४५ उम्मेदवार, भोलि मनोनयन फिर्ता लिन सकिने

घ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Image result for rastriya sabha nirvachan 2076 cartoon image of voting box nepal

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पद रिक्त हुने भएपछि आयोगले १८ सीटमा निर्वाचन गर्न लागेको छ भने १ सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।

निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी परेको जानकारी दिँदै आयोगका सहसचिव प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन कार्यतालिका अनुसार भोलि बिहीवार उम्मेदवारी मनोनयन फिर्ता लिन सकिने जनाएका छन् ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहने निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आवद्ध मतदाताको मतभार बहुमत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी