१८ असोज,काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले महानवमीको अवसरमा नवदुर्गाको अवतारस्वरुप नव कन्याको पूजा गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवदुर्गाको स्वरुप मानेर नवकन्याको पूजा गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभएको थियो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले प्रत्येक वर्ष नवकन्याको पूजा गर्दै आउनुभएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द