राशिफल : कार्तिक ६ गते / अक्टोबर २३ तारिख सोमबार

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक ६ गते सोमबार इश्वी सन २०१७ अक्टोबर २३ तारीख कार्तिक शुक्ल पक्ष चतुर्थी तिथी चन्द्रमा बृश्चिक राशिमा सूर्य दक्षीणायन शरद ऋतु

rashi_D2hVDHHoQX

मेष राशि : चु, चे,चो, ला, लि, लु, ले, लो, अ

मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । स्वास्थ क्षेत्रको खराबीले कार्य सम्पादनमा ब्यवधान उत्पन्न हुनेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । साजेदारी कार्यको क्षेत्रमा सजग रहनु पर्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ।

मीथुन राशि: का, कि, कु, घ, ङ, छ, के, को, ह

बोल्दा सजग रहनु होला बोलीको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला ।स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । यात्राकारक दिन रहनेछ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चांडो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ । सामान्य चुनौति पस्चात आम्दानि क्षेत्र मध्यम रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । सामान्य कार्यका निम्ती अधिक समय ब्यतित हुनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनमा सामान्य चिन्ताले सताउन सक्छ । आटँ शाहसको कमीका कारण सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते

मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सम्भाबना रहेको छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आंट र साहसको कमि आउनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कार्य परीरिवतनको सम्भाबना रहेको छ । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । मान्यजनको स्वास्थमा आएको खराबिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । परोपकारका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आयमूलक कार्यमा जुट्ने माध्यम फेला पर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । बिद्या प्राप्तीको योग रहेको छ ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

साथी भाईहरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द