राशिफल : असोज २९ गते / अक्टोबर १५ तारिख आईतबार

श्री शाके १९३९ बि. स. २०७४ साल आश्विन २९ गते आईतबार इश्वी सन २०१७ अक्टोबर १५ तारीख कार्तिक कृष्ण पक्ष एकादशी तिथी चन्दमा कर्कट राशिमा प्रातः ०८: ४७ बजे सम्म पश्चात सिंह राशिमा सूर्य दक्षीणायन शरद ऋतु, रमा एकादशीव्रत ग्रामीण महिला दिवस – 

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सन्तानको निम्ती सामान्य खर्च गर्नु पर्ने सम्भाबना रहेको छ । मनोरञ्जनका निम्ती अधिक समय खर्चनु पर्ने योग रहेकोछ । बौधिक ब्यत्तित्व हरुको सामु आफुकमजोर भएको महसुस हुन सक्नेछ । कार्य क्षेत्रमा लगाईएको लगन सिलता अनुरुप आम्दानि प्राप्त रहानले मन प्रशन्न रहनेछ ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पारिवारिक झोरझमेलाको सामना गर्नु पर्ने समय रहेकोछ । सवारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधान रहनु उत्तम रहनेछ । सामाजिक कार्यका क्षेत्रमा अग्रसर नरहेकै बेश रहनेछ । सामान्य कार्यका निम्ती अधिक समय ब्यतित हुनाले कार्यको प्रतिफलमा ढिलाई हुनसक्छ ।

मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ मित्र प्राप्तीको समय रहेकोछ साथै मित्रजन हरुको साथ सहयोग द्वारा अधुराकार्यहरु बन्ने सम्भाबना रहेको छ । मनोरञ्जन पुर्ण यात्राको योग रहनेछ । कार्य सम्पादनको श्रेय तपाईलाई सहजापुर्ण प्राप्त रहनाले मन हर्षित रहनेछ । प्रतिपक्षीहरु सबल रहनाले सजग रहनु होला ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामान्य बादबिवादको सम्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नाले कार्यसम्पादनमा झन्झट पैदा हुनेछ । खानपानको खराबिले स्वास्थ सम्बन्धी समस्या उत्पन्न हुन सक्नेछ । अध्यान अध्यापनमा अधिक समय खर्चनु राम्रो हुनेछ । धार्मिक यात्राको सम्भाबना रहेको छ ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहि निर्णय हुन नसक्दा परिवारिक कलहको सामाना गनुपर्नेछ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । स्वस्थ तथा खानपानको क्षेत्रमा बिशेष साबधान रहनु होला ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । नयाँ लगानि जन्य कार्यको थालनि नगनू होला ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते

आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ । बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुने योग रहेको छ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

मान्यजनहरुको साथसहयोले कार्य सहज हुनेछ । सामाजिक कार्यमा बिशेष फाईदा हुनेछ । बौधिक ब्यक्तित्व हरु सगँको भेटघाट फाईदा मुलक रहनेछ । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खानपानमा ध्यान दिनु स्वास्थमा फाईदा जनक रहनेछ । मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । नयाँ कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ ।

मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिस्पर्धामा उत्रन तपाईकोे समय ले त्यति साथ दिने छैन । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । दिन मध्यम रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द