राप्रपा समाप्त पार्ने शक्तिहरु

५ साउन,काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाले स्थानीय चुनावको परिणाम निराशजनक रहेको बताएका छन् । बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा दुई पार्टीबीच एकीकरण भए पनि त्यको प्रभाव चुनावमा नदेखिएको निष्कर्ष रहेको छ । 

rpp_sj3QW7XQaO

स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सकेन । पार्टि एकीकरणपश्चात देखिको उत्साजक माहौल तथा आमजनताको अपेक्षाको तुलनामा निर्वाचन परिणाम निराशजनक नै रहेको छ, थापाले निर्वाचन परिणाम गर्दै लेखेका छन् । थापाले वैचारिकरुमा पार्टी स्पष्ट भए पनि संगठन निर्माण गर्न नसकेो जस्तो आन्तरिक कारणमात्रै नभएर राप्रपाको अस्तित्व नै सामाप्त पार्न चाहने शक्तिहरु लागेका  जस्ता कारण प्रस्तुत गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने