May 2, 2017

राप्रपा र एमालेबीच चुनावी तालमेल

 

काठमाडौ, बैशाख १९ – एमाले र राप्रपाबीच उपत्यकाभित्रका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा चुनावी तालमेल गर्ने सहमति भएको राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले बताएका छन् ।

यो सहमति अनुसार काठमाडौ र ललितपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले दुवैमा उपमेयरको उम्मेदवार उठाउने भएका छन् । काठमाडौँको मेयरमा एमालेले केही समयपछि उम्मेदवार तय गर्नेछ ।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठका अनुसार सहमति अनुसार नै बाबुकाजी महर्जनलाई ललितपुरको उपमेयरका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दिइसकेका छन् भने उपमेयरमा उम्मेदवारी दिएका सुकमाया तामाङले उम्मेदवारी फिर्ता लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी