राज्यले जङ्गबहादुर राणाको श्राद्ध आज गर्दै

junga२६ फागुन, काठमाडौं । गोविन्द द्वादशीका दिन आज(बिहिवार) राज्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको श्राद्ध गर्ने भएको छ । १९०३ सालमा भएको कोतपर्वका नायक राणाको बाराको पत्थरघट्टामा र्मत्इु भएका राणाको त्रिपुरेश्वरस्थित कालमोचन घाटमा श्राद्ध गर्ने चलन छ ।

कालमोचन घाटलाई कोतपर्वमा मारिएका भाइभारदारको कालको मोचन गरिएको स्थानका रुपमा मानिन्छ । गुठी संस्थानका वरिष्ठ नेखा सहायक युवराज रेग्मीका अनुसार ब्राह्मण गोविन्द्र प्रसाद कोइरालाई श्राद्धकर्ताका रुपमा बुधवार गराई एकछाकी राखिएको छ ।

श्राद्ध सकिएपछि बटुवालार्ई पाँचथरिका मिठाइ, फलफुल, दही भोजन गराइने भएकोले यो दिनलाई सर्वसाधारणले निकै अभिरुचिपूर्वक लिने गरेका छन्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा