राजपाले मानेन : सरकारमाथि यस्तो आरोप

सरकारले प्रदेश २ को निर्वाचनde-15062017114547-1000x0 सार्ने निर्णय गरे पनि राष्ट्रिय जनता पार्टीले मधेसको समस्या समाधान नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने भएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।सरकार र राजपाका नेताबीचको छलफलमा राजपाका नेताहरुले आफूहरुले उठाउँदै आएको माग सम्बोधन भएमात्रै आन्दोलन स्थगित गर्ने सर्त राखेका थिए ।विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म चुनावमा सहभागी हुन नसक्ने अडान राजपाले राखेको भएपनि सरकारले एकतर्फी रुपमा २ नम्बर प्रदेशको निर्वाचन सारेको आरोप राजपाले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण