October 26, 2017

राजपाले माग्यो दुई दिन सार्वजनिक विदा

९ कात्तिक, काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले संविधान संसोधन नभएसम्म मधेशका जनता अधिकारबाट बञ्चित हुने बताएका छन् ।

आगामी निर्वाचनमा जनशक्ति नेपाल पार्टीसंगको तालमेलको बिषयमा जानकारी दिन आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले विगत लामो समयदेखि संसोधनका विषयमा आफुहरुले आवाज उठाएपनि राज्यपक्षले वेवास्ता गरेको आरोप समेत लगाए । आगामी निर्वाचनमा जनताका माझबाट गएका प्रतिनिधीहरुले मधेशीलगायत जनजातिको अधिकारको सुनिश्चितता संविधानमा खोज्ने उनको भनाई छ ।

कार्यक्रममा जनशक्ति नेपाल पार्टीका अध्यक्ष राम कुमार ओझाले छाता चूनाव चिन्ह लिएर आगामी निर्वाचनमा प्रतिनिधित्व जनाउने बताए । यस्तै पत्रकार सम्मेनलमा राजपाले छठ पर्वमा दुई दिन सार्वजनिक विदा दिन माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी