राजपाको सहमतिमा निर्वाचन सारिएको भन्नेहरु महामुर्ख हुन्ः राजेन्द्र महतो


३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले दोस्रो चरणको चुनावमा कुनै हालतमा भाग नलिने बताएका छन् । प्रमुखतीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेको भन्दै उनले त्यसलाई रोक्न आन्दोलनमा गएको दाबी गरे ।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राजपाका नेता महतोले भने, ‘तीनदलले देशलाई भाँड्न र विखण्डन गर्न लागेकोले बाध्य भएर हामीले शान्तिपूर्ण आन्दोलन सार्वजनिक गरेका हौं ।’

 

ठूला दलले मधेश र थरुहटलाई एक हुनन दिन षड्यन्त्र गरिरहेको आरोप लगाउँदै भने, ‘यो के गर्न खोजेको हो ?मधेस र थरुहट एक हुनै नदिने ? मैले हजारचोटी भनिसकें, तीन ठूला दल भनेको खसवादी, हठवादी हुन्, यीनीहरुले मुलुकलाई समस्यामा फसाउने कामगरिरहेका छन् ।’

उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने निर्णयमा आफूहरुको कुनैपनि सहमति नरहेको जिकिर गरे । सरकारलाई मुर्खको संज्ञा दिँदै भने, ‘अरे, मुर्ख ! हदको पनि सीमा हुन्छ नि, २ नम्बर प्रदेशमात्रै मधेश हो र ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल