राजपाका मागप्रति एमाले सकारात्मक

cpnuml_zAZjIz2ci5३१ जेठ , काठमाडौं– नेकपा एमाले राष्ट्रिय जनता पार्टीका माग सम्बोधन गर्न सकारात्मक देखिएको छ । बुधबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी समिति बैठकले सबै दललाई सहमत गराएर स्थानीय तह दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह पनि गरेको छ ।

राष्ट्रिय जनता पार्टीको जायज मागलाई सम्बोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउन लागि पर्ने निर्णय लिइएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

एमालेले संविधान संशोधन र स्थानीय तहको संख्या थपको विषय भने दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि सम्भव नहुने पनि स्पष्ट पारेको छ ।

सचिव भट्टराईले मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था गर्ने, मृतकका परिवारलाई क्षेतिपूर्ति दिने, झुटा मुद्दा लागेकालाई रिहा गर्ने लगायतका राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्न आफनो पार्टी सकारात्मक रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी