October 7, 2019

राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि !

असोज २०, २०७६Image result for DASHAIN BIGGEST GOAT SACRIFICE

जनकपुरधाम – जनकपुरधामको प्रसिद्ध शक्तीपिठ राजदेवी मन्दिरमा यसवर्ष १४ हजार ६ सय ३३ वटा बोकाको बलि प्रदान गरिएको छ । बोका बलिको व्यवस्थापन गर्दै आएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोषकुमार साहका अनुसार महाअष्टमीको राति ८ बजेदेखि शुरू भएको बलि प्रदान सोमवार बिहान साढे ३ बजेसम्म गरिएको थियो । 

बलि प्रदानका लागि मन्दिरमा ४ वटा ठेहाको व्यवस्थापन गरिएको थियो । प्रति १ मिनेटमा औसत ३३ वटा बोकाको बलि प्रदान गरिएको थियो । आधा–आधा घण्टामा प्रत्येक ठेहामा बोका काट्ने मानिस परिवर्तन गर्ने गरिन्थ्यो । स्थानीय महावीर युवा कमिटी र राम युवा कमिटीले उक्त कार्यका लागि व्यवस्थापन गर्दै आएका छन् । बोका बलि व्यवस्थापनका लागि जनकपुरका १ हजारभन्दा बढी युवा स्वयंसेवकको रूपमा परिचालित भएको साहले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ