February 20, 2017

युवा बेच्न बन्द गर !,सर्टिफिकेटको मूल्य कति हो? भन्दै राष्ट्रवादि बिधार्थि संघ उत्रिएपछि ..

प्रजातन्त्र देखि गणतन्त्रसम्म अाईपुग्दा पनि बिधार्थि र युवावर्गको अवस्थामा कुनै परिवर्तन नअाएको भन्दै राजनीतिक परिवर्तन मात्रको अौचित्यमाथि प्रतिकात्मक बिरोध स्वरुप स्वदेशमै गरिखाने वातावरण निर्माण ,बन्द उधोगधन्दा सुचारु गरिनुपर्ने ,नेपाली अनुहारमा बिदेशी चलखेल वढेको सम्ममा चिन्ता व्यक्त गरेको छ।

काठमाडौ ।राष्ट्रवादि बिधार्थि संघले राष्ट्रिय प्रजातन्त्र दिबशको अवसरमा प्रजातन्त्र देखि गणतन्त्रसम्म अाईपुग्दा पनि बिधार्थि र युवावर्गको अवस्थामा कुनै परिवर्तन नअाएको भन्दै राजनीतिक परिवर्तन मात्रको अौचित्यमाथि प्रतिकात्मक बिरोध स्वरुप स्वदेशमै गरिखाने वातावरण निर्माण ,बन्द 5उधोगधन्दा सुचारु गरिनुपर्ने ,नेपाली अनुहारमा बिदेशी चलखेल वढेको सम्ममा चिन्ता व्यक्त गरेको छ।संघको केन्द्रीय कार्यालय थापाथलिवाट सुरु भएको र्यालि शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।कार्यक्रमलाई संघका केन्द्रीय संयोजक तारा प्रकाश अर्याल लगायतले सम्बोधन गर्नुभएको थियोे ।स्मरण रहोस संघले स्ववियु निर्वाचनको अौचित्यमाथि राजनितीक भर्ति केन्द्र मात्रै बनेको भन्दै निर्वाचन बहिष्कारको माग 4उठाँउदै अाएको छ।कार्यक्रमका केही तस्बिरहरू :7

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक