February 25, 2017

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

marlinकाठमाडौँ । हस्तरेखा विज्ञानले हातका रेखा मात्र नभएर शरीरका अन्य अंगमा हुने बनावट र चिन्हकोबारेमा पनि चर्चा गरेको छ । समुन्द्र शास्त्र पनि भनिने यो शास्त्रले शरीरमा हुने कोठी र मुसाको अर्थ समेत बताएको छ ।समुन्द्र शास्त्रका अनुसार शरीरका कतिपय अंगमा भएका कोठीले त्यस्ता ब्यक्ति अत्याधिक कामुक हुने संकेत गर्छ । यस्ता ब्यक्तिलाई कामकुतका कारण समस्या समेत हुने समुन्द्र शास्त्रको दावी छ ।

कुन अंगमा कोठी हुने ब्यक्ति कामुक?

१- यदि ओंठमा कोठी छ भने यस्ता ब्यक्ति अत्याधिक कामुक हुन्छ । माथिल्लो ओंठमा हुने कोठीलाई कामदेवको बास नै मानिन्छ । यस्तो कोठीले अत्याधिक कामुकताको संकेत दिन्छ ।

२- शुक्र पर्वत अर्थात हत्केलाको बुढी औंलाको फेंदमा कोठी छ भने त्यस्ता ब्यक्तिमा पनि अत्याधिक कामुक हुन्छन् । उनीहरुको धेरै ब्यक्तिसँग प्रेम र यौन सम्बन्ध हुन सक्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

३- दायाँ आँखामा कोठी भएमा यस्ता ब्यक्ति पनि कामुक हुने समुन्द्र शास्त्रमा उल्लेख छ ।

४- गुप्ताङ्गमा कोठी हुनेहरु पनि अत्याधिक कामुक मानिन्छ । समुन्द्र शास्त्र भन्छ- यस्ता ब्यक्तिको यौन क्षमता भने छिटै कमजोर    हुन्छ ।

५- तिग्रामा कोठी हुनु पनि कामुकताको प्रतिक मानिन्छ । तिग्रामा कोठी हुने पनि अत्याधिक कामुक हुने समुद्र शास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको