यी हुन संसारकै दश शक्तिशाली सेना, थाहा पाउनुहोस् नेपालको स्थान

American-Army-750x424चैत्र – १२। संसारमा सबैभन्दा शक्तिशाली सेना अमेरिकाको मानिन्छ । यसको एक वर्षको बजेट करिब पाँच खर्ब ८१ अर्ब अमेरिकन डलर छ । दोस्रो नम्बरमा रसिया छ भने तेस्रो नम्बरमा नेपालको छिमेकी राष्ट्र चीन रहेको छ । चीनले सेनाका लागि वर्षेनी एक खर्ब ५५ अर्ब छुट्याउँछ भने रसियाले ४६ अर्ब छुट्याउने गर्दछ ।

त्यस्तै भारतीय सेनामा पनि विश्वमा चौथो स्थिनमा आउने गर्दछ । भारतले सेनाका लागि वर्षेनी ४० बिलियन डलर खर्च गर्ने गर्दछ । नेपाल भने ९८ औँ स्थानमा छ । नेपालले सेनाका लागि वर्षेनी दुई अर्ब १० करोड अमेरिकी डलर खर्च गर्ने गर्दछ । नेपालभन्दा अगाडि लुथेनिया रहेको छ भने नेपालभन्दा पछि दक्षिणी सुडान रहेको ग्वोबल फायरपावर इन्डेक्सले उल्लेख गरेको छ ।

उसको विवरणअनुसार अमेरिका पहिलोस्थिानमा भने रुस दोस्रो, तेस्रो चीन, चौँथो भारत, पाँचौँ फ्रान्स, छैठौँ ब्रिट्रेन, सातौँ जापान, आठौँ तुर्की, नवौँ जर्मन र दशौँ नम्बरमा इटाली रहेका छन् । ग्लोबलले १ सय २६ देशका सेना, उसको रक्षा खर्च र सैनिकका लागि आवश्यक हातहतियारको पूर्ण विवरण सहित खाका तयार गरेको हो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने