यी मोडलको मृत शरीर समुद्र किनारमा भेटियो

 

यी_मोडलको_मृत_शरीर_समुद्र_किनारमा_भेटियो,_आमाले_सुटकेसमा_बन्द_गरेर_फ्याँकेकी_थिइन्8569

एजेन्सी। रसियन मोडल क्याटरिना लक्टियोनोवाको मृत् शरीर इटली नजिकै समुद्र किनारमा भेटिएको छ। स्थानीय माझीले शरीर भेट्टाएका हुन्। इटिङ डिसअर्डरबाट ग्रसित यी मोडलको मृत्यु भएपछि आमाले सुटकेसमा बन्द गरेर समुद्रमा फालेकी थिइन्। २७ वर्षकी क्याटरिना एनारेक्सियाबाट पीडित थिइन्।

उनी इटलीमा आफ्नी आमासँग बस्थिन। आमा नर्स हुन्। इटलीबाट रुस फर्किएपछि आमाले आफूले कैयौं दिनसम्म छोरीको मृत शरीरलाई आफूसँगै राखेको बताएकी छिन्। छोरीको मृत्युले आफ्नो दिमागले काम नगरेको र आफूले छोरीको लाशलाई सुटकेसमा राखेर समुद्रमा फालेको उनले बताएकी छिन्। उनका साथीले प्रहरीलाई यस विषयमा बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।यी_मोडलको_मृत_शरीर_समुद्र_किनारमा_भेटियो,_आमाले_सुटकेसमा_बन्द_गरेर_फ्याँकेकी_थिइन्3503

यी_मोडलको_मृत_शरीर_समुद्र_किनारमा_भेटियो,_आमाले_सुटकेसमा_बन्द_गरेर_फ्याँकेकी_थिइन्5558

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं