यी अभिनेताले गर्दैछन् ‘नागिन’ लाई लञ्च

30-Mouni-Roy-1

नागिनकी लिड हिरोइन मौनी रोयलाई लिएर केही दिन अगाडि खबर आएको थियो कि सलमान खान उनलाई लञ्च गर्दैछन् । तर, ताजा अपडेट्सलाई मान्ने हो भने मौनी अब अक्षय कुमारको नयाँ फिल्ममा देखिन सक्ने संभावना बढेको छ ।

मौनी फिल्म गोल्डमा अक्षयको अपोजिटमा देखिन सक्छिन् । यो फिल्ममा अक्षयले हकी कोचको रोल प्ले गर्नेछन् । फिल्ममा अमित साध पनि मुख्य भूमिकामा हुनेछन् । तर, अहिले नै मौनीको भूमिकालाई लिएर कुनै पनि आधिकारीक जानकारी बाहिर आएको छैन ।

मौनीले आफ्नो करिअरको सुरुवात २००७ मा ‘क्योंकि सास भी कभी बहू थी’ बाट सुरु गरेकी थिइन् । यसपछि उनले ‘जरा नचके दिखा’, ‘कस्तूरी’, ‘पति पत्नी और वो’, ‘दो सहेलिया’, ‘फिर कोई है’, ‘देवो के देव महादेव’, ‘जुनूनस् ऐसी नफरत को कैसा इश्क’ जस्ता टिभी शोजमा पनि काम गरिसकेकी छिन् । अहिले उनी ‘नागिन’ मा मुख्य भूमिकामा काम गरिरहेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं