यस्तो हुनेछ आइफोन-८, मूल्य कति ?

iphone-8काठमाडौं,  फागुन । एप्पलका पारखीहरुका लागि एउटा महत्वपूर्ण सूचना सार्वजनिक भएको छ । आक्रामकरुपमा बजारमा आउन लागेको आइफोन-८ को मूल्य बाहिरिएको छ । यसको मूल्य ए हजार डलर अथवा झण्डै एक लाख ८ हजार हुनसक्छ ।

यो एप्पल सिरिजको सबैभन्दा महंगो स्मार्टफोन हुनेछ । प्राप्त खबरका अनुसार ५.८ इञ्चको आइफोनडमा ओएलईडी डिस्प्ले हुनेछ, जसलाई आइफोन एक्स भन्न सकिनेछ ।

यो आइफोनलाई स्टेटस सिंबल फोन पनि भन्न सकिनेछ । आइफोनड के फिचरको बारेमा चुहिएको अर्को तथ्य पनि शुभेच्छुकहरुलाई विशेष छ । त्यो हो, उक्त फोन वायरलेस चार्जिंगको विशेषतासहित आउनेछ । तर यो कुरा अझै आधिकारिकरुपमा पुष्टि भइसकेको छैन ।

आइफोनले आफ्नो फोनको स्क्रिनका साथै माथि र तलको भाग केही कम गर्नेछ, जसले गर्दा आइफोन-७ भन्दा यो केही सानो देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार