यस्तो छ वर्षमा १० लाखको खाना खाने विश्वकै सबैभन्दा ठूलो कुकुर

बेलायतकी क्लेरी स्टोनम्यान नामक मोडलले आफूले लिएर आएको सानो पपी यति ठूलो होला भन्ने सोचेकी थिइनन् । क्लेरीको कुकुर फ्रेडीलाई उनले सानो पपी हुँदा घर ल्याएकी थिइन् । त्यसबेला फ्रेडी अरु सामान्य कुकुर जस्तै सानो र कमजोर थियो ।

biggest-dog-of-the-w

 तर, केहि समय नबित्दै फ्रेडी तेजीका साथ बढ्न थाल्यो । फ्रेडी त्यसरी एकाएक ठूलो भएको देख्दा क्लेरी आश्चर्यमा परेकी थिइन् । जम्मा पाँच वर्षको फ्रेडी अहिले ७ फिट ५.५ इन्चको छ । फ्रेडीको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि राखिएको छ । 

फ्रेडीलाई सानै देखि पालेकी क्लेरीले बताएअनुसार फ्रेडीको खानपिन सामान्य कुकुरभन्दा धेरै फरक छ । फ्रेडीले एक दिनमै थुप्रै वटा कुखुरा र पिनट बटरको बट्टै सक्काउने गरेको उनले बताइन् । घरका सबै सदस्यमा फ्रेडीका लागि सबैभन्दा धेरै खर्च उठाउनु पर्ने उनी बताउँछिन् । वार्षिक १० लाखको खाना फ्रेडीलाई मात्र आवश्यक पर्ने क्लेरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की