यस्तो छ प्रधानमन्त्रीको मधेसमा चार दिने कार्यक्रम

काठमाडौं– असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रचारप्रसारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेता तथा मन्त्रीहरु मधेस जाने भएका छन् ।k|wfgdGqL b]pjf– kqsf/nfO{ ef/t e|d0f;DaGwL hfgsf/L lbg'x'Fb}

	k|wfgdGqL z]/axfb'/ b]pjf cfOtaf/ ef/tsf] % lbg] cf}krfl/s e|d0f ;s]/ :jb]z kms{]kl5 lqe'jg cGt/f{li6«o ljdfg:yndf kqsf/ ;Dd]ng u/L e|d0faf/] kqsf/x?nfO{ hfgsf/L u/fpg'x'Fb} . tl:a/M k|bLk jGt, /f;; 
देउवासहितका नेताहरु भदौ २७ देखि ३० गतेसम्म मधेसका विभिन्न जिल्लाहरुमा आयोजित चुनावी सभाहरुमा  सहभागि हुनेछन् ।  
कांग्रेस प्रचारप्रसार समितिका अनुसार भदौ २७ गते  सप्तरीको राजविराज  र      सिरहाको जिरो माइलमा आमसभाको आयोजना गरिएको छ । 
यस्तै भदौ २८ गते     धनुषाको जनकपुर र      महोत्तरीको बर्दिवास , २९ गते,      सर्लाहीको मलंगवाम र    रौतहटको गौर तथा भाद्र ३० गते    वाराको कलैया र 
पर्साको विरगंजमा आमसभाको आयोजना गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने