यस्ता छन् यौन जीवनलाई सफल बनाउने १० उपायहरु

 

Australia-toy-collection_01-07062017043754-600x0-310x250

एजेन्सी । मानिसका लागि यौन अपरिहार्य आवश्यक्ता हो । हाम्रो सामाजिक बनौट अनुसार यौज्न जीवनलाई खुल्ला नराखिएकाले यसका कारण विभिन्न दुर्घटनाहरु पनि हुने गरेको हामीले बेला बेलामा सुनका छौं । तर मानव जीवनको अभिन्न आवश्यक्ताको रुपमा रहेको यौन जीवनलाई सहज र सफल बनाउने केही उपायहरुको बारेमा चर्चा गरौं ।

–यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिनु हुँदैन । अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनु उचित हुन्छ ।

–सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् । यदि जोडीको मुड खराब छ भने आफ्नो माया र स्पर्शले पहिले उसको मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर गर्नु राम्रो हुँदैन ।

–सम्भोगका बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।

–सम्भोगका विषयमा तपाईं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाएर मात्र सम्भोगको सिलसिला अघि बढाउनुपर्छ ।

–यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनु राम्रो मानिन्छ ।

–सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

–सम्भोगका बेला पाक्क्रीडामा बढि जोड दिनुहोस् । यसले तपाईं र तपाईंको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ ।

–सम्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीप्रति एकाग्र हुनुहोस् र उनका कुरा पनि सुन्नुहोस् ।

–सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।

–सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि